जयललिताको शोकमा ७७ जनाद्वारा आत्महत्या !

नयाँ दिल्ली । भारतको तमिलनाडु राज्यको सत्तारुढ दल अन्ना द्रविड मुनेत्र कषगम (एआइडीएमके) का अनुसार राज्यकी लोकप्रिय नेत्रृ तथा तत्कालिन मुख्यमन्त्री जयललिताको निधनपछि शोकाकुल ७७ जनाले आत्महत्या गरेका छन् । यसअघि जयललिताले आयभन्दा अधिक सम्पत्तिको सम्बन्धमा केही समय जेलमा बिताउँदासमेत कथित रुपमा केही प्रशंसकले आत्महत्या गरेको बताइन्छ । सो दलले जारी गरेको विज्ञप्तिअनुसार जयललिता अस्वस्थ्य … Continue reading जयललिताको शोकमा ७७ जनाद्वारा आत्महत्या !